Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक बसिरहेको हो ।
बैठकले सरकारका नियमित कामकारबाहीबारे केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij