Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सेयर बजार दोहोरो अंकले वृद्धि

सेयर बजार दोहोरो अंकले वृद्धि

  • काठमाडौं । सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । आइतबार ३१.६२ अंकले वृद्धि भएको सेयर बजार २१२०.६२ विन्दुमा आएर बन्द भएको छ ।

    images
    images
    images

    यसदिन ३१४ वटा कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८०६ रूपैयाँको कारोबार भएको छ ।

    यसदिन २११ वटा कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३३ कम्पनीको घटेको छ भने ३ कम्पनीको स्थिर छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij