Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो

  • काठमाडौं । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाकाे एक लाख १९ हजार २ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको पनि भाउ बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    आज चाँदीको भाउ २० रुपैयाँले बढेर एक हजार ४ सय २० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij