Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सभामुखबारे कोशी राप्रपाको निर्णयप्रति लिङ्देन असन्तुष्ट

सभामुखबारे कोशी राप्रपाको निर्णयप्रति लिङ्देन असन्तुष्ट

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र दुई मत रहेको स्वीकारेका छन् ।

    images
    images
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र फरक मत रहेको बताएका हुन् ।

    उनले यस विषयमा पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गरिने पनि बताए । आफू देश बाहिर भएको बेलामा कोशी प्रदेशले निर्णय गरेर सभामुख लिएको उनको भनाइ थियो । अध्यक्ष लिङदेनले राप्रपाले फागुनबाट राजधानी केन्द्रित आन्दोलन गर्ने पनि बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij