Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

राप्रापाका निरञ्जनकुमारले फिर्ता लिए राष्ट्रिय सभाको उम्मेदवारी

राप्रापाका निरञ्जनकुमारले फिर्ता लिए राष्ट्रिय सभाको उम्मेदवारी

  • काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका निरञ्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले अन्य पदमा उम्मेदवारी दिएका थापाले शुक्रवार उम्मेदवारी फिर्ता लिएका लोकान्तरलाई जानकारी दिए ।

    images
    images
    images

    अब लुम्बिनीमा महिलातर्फ ३ र अन्यतर्फ ३ जना गरी ६ जना उम्मेदवार रहेका छन् । लुम्बिनीमा दुई पदको लागि निर्वाचन हुँदैछ । महिला कोटामा नेकपा एमालेबाट तुलसाकुमारी केसी, गठबन्धनबाट नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विजयालक्ष्मी सिंहको उम्मेदवारी परेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij