Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

कम्पनीको संस्थापक समूहको सेयर बिक्रीमा

कम्पनीको संस्थापक समूहको सेयर बिक्रीमा

  • काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखेको राखिएको छ ।

    images
    images
    images

    संस्थाको विभिन्न संस्थापकको नाममा रहेको ६१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि संस्थापक सेयरधनीले मात्रै खरिदआवेदन दिन सक्नेछन् ।  

    इच्छुक संस्थापक सेयरधनीहरुले सम्बन्धित कम्पनीहरुको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकत्ता मूल्यसमेत उल्लेख गरी आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij