Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

गौशाला–२६ ले दिइन साइबर ब्युरोमा उजुरी

गौशाला–२६ ले दिइन साइबर ब्युरोमा उजुरी

  • काठमाडौं । सामाजिक सञ्जालमा गौशाला–२६ भन्दै तस्बिर सार्वजनिक भएपछि पीडित युवतीले साइवर ब्युरोमा उजूरी दिएकी छन् । बलात्कार पीडित गौशाला–२६ को तस्बिर सार्वजनिक गर्नेहरूलाई साइबर ब्युरोले खोजतलास गर्न थालेको छ । 

    images
    images
    images

    साइवर व्युरोका प्रवक्ता पशुपति रायका अनुसार गौशाला २६ को फोटो भन्दै सामाजिक सञ्जालभरी फोटो सार्वजनिक भएको छ ।

    images

    साइबर ब्युरोका इन्सपेक्टर राजकुमार खड्कीका अनुसार कुनै पनि पीडित युवतीको फोटो सार्वजनिक गर्न पाइँदैन । सार्वजनिक व्यक्ति तथा अकाउन्टका विषयमा व्युरोले जानकारी माग गरेको छ । अनुसन्धान भइरहेको छ । यस्तो कसुर गर्नेलाई साइबर क्राइमको मुद्दामा कारबाही हुने कानुनी व्यवस्था छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij