Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

उता बालेन, यता विकासमानको ताकेता !

उता बालेन, यता विकासमानको ताकेता !

  • ललितपुर । शहरमा कुकुर डुलाएर फोहर गराउनेलाई ठाउँका ठाउँ कारवाही गरेर नगर प्रमुख बालेन्द्र शाहले चर्चा कमाइरहेका छन् । नगर प्रमुख बालेन्द्रकै अभियानलाई आत्मसात गर्दै ललितपुर महानगरपालिका वडा ५ का वडाध्यक्ष विकासमान श्रेष्ठपनि जुर्रमुराएका छन् । 

    images
    images
    images

    वडाध्यक्ष श्रेष्ठको निर्देशनमा वडाका पदाधिकारीहरुले वडाभित्र अभियानमा साथ दिन ठाउँठाउँमा सूचना समेटिएको स्टिकर टाँस गरेका छन् । 

    kukur notice.jpg

    वडाध्यक्ष श्रेष्ठले यो अभियानले वडालाई सुरक्षित र स्वच्छ बनाउन सकिने जानकारी दिँदै अनलाइन पत्रिकालाई भने, ‘यो अभियानमा सबै वडावासी सहयोगी बनिदिनुहोला ।’ 

    काठमाडौंमा कुकुर डुलाएर सडकमा फोहर गराउने स्थानीयलाई ठाउँठाउँ कारवाही गरेको अभियानले चर्चा पाइरहेको छ । 

    kukur notice 3.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij