Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ड्राइभर बस्ने सिट मुनि ४२ किलो गाँजा...

ड्राइभर बस्ने सिट मुनि ४२ किलो गाँजा...

  • काठमाडौं । पर्सा प्रहरीले ४२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरिया तथा प्रहरी चौकी महुवनबाट खटिएको संयुक्त टोलीले गाँजा बरामद गरेको हो ।

    onlinepatrika
    Arghakhachi
    गण्डकबाट देवरियातर्फ जाँदै गरेको बा.प्र.०३–००१ च.१५४० नम्बरको पिकअपलाई जाँच गर्दा करिब ४२ किलो गाँजासहित मकवानपुर भिमफेदी–९ का सुमन ब्लोन र पर्सा पटेर्वासुगौली–४ का बिनोद रामलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

    ‘गाँजा आउँदैछ भन्ने सुराकीको आधारमा हामीले पिकअपलाई जाँच गरेका थियौं,’ उनले भने, ‘ड्राइभरको सिट मुनी धुलो पारेको अवस्थामा गाँजा भेटिएको हो ।’ 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij