Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सभामुख घिमिरे र इजरायलका राजदूत हननबीच भेटवार्ता

सभामुख घिमिरे र इजरायलका राजदूत हननबीच भेटवार्ता

  • काठमाडौं । नेपाल आएका इजरायलका राजदूत हनन गोडर गोल्डबर्ग र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

    onlinepatrika
    Arghakhachi

    उनीहरूबीच सिंहदरबारमा भेट भएको हो । भेटमा इजरायलमा शान्ति स्थापना, नेपाली युवा विपिन जोशीको जीवनरक्षालगायतका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij