Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित एक अभियुक्त फरार भएका छन् ।
प्रहरीका अनुसार डलर देखाएर लुटपाट गरेको आरोपमा पक्राउ परेका विमल खड्का हतकडीसहित फरार भएका हुन् । प्रहरीले फरार खड्काको खोजी भइरहेको जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij