Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

पिकनिक जाँदै गरेको बस दुर्घटना

पिकनिक जाँदै गरेको बस दुर्घटना

  • काठमाडौं । दाङमा वनभोजका लागि आएका यात्रु बोकेको बस दुर्घटना भएको छ ।  

    images
    images
    images

    बर्दियाको बडैयाताल गाउँपालिका-६ मैनापोखरबाट पिकनिकको लागि दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस तुलसीपुर-१३ दमारगाउँ नजिकै दुर्घटना भएको हो ।

    images

    दुर्घटनामा ३० जना घाइते भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख इश्वरी देवकोटाले बताए । देवकोटाका अनुसार, घाइतेमध्ये केहीलाई नेपालगञ्ज र केही तुलसीपुर लगिएको छ ।

    बसको ब्रेक फेल हुँदा दुर्घटना भएको ट्राफिक प्रमुख देवकोटाले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij