Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

दार्चुलाको मालिकार्जुन–६ बालविवाह मुक्त वडा घोषणा

दार्चुलाको मालिकार्जुन–६ बालविवाह मुक्त वडा घोषणा

  • काठमाडौं । दार्चुलाकाे मालिकार्जुन गाउँपालिका–६ उकु बालविवाह मुक्त वडा घोषणा भएको छ । आज मङ्गलवार एक कार्यक्रमका बीच गाउँपालिका-६ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

    images
    images
    images

    ‘मालिकार्जुन गाउँँपालिकाको शान : बालविवाह मुक्त गाउँपालिका हाम्रो अभियान’ भन्ने मूल नाराका साथ गाउँपालिकाकै पहिलो वडाको रूपमा उकुलाई बालविवाह मुक्त वडा घोषणा गरिएको वडा कार्यालयले जनाएको छ ।

    images

    पहिले पालिकामा २५ दशमलव ९६ प्रतिशत हुने बालविवाह अहिले छ प्रतिशतमा झरेको गुड नेभर्स इन्टरनेशनल नेपाल दार्चुलाका निमित्त कार्यालय प्रमुख टीकाराम चौधरीले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij