Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

एम्बुलेन्सको ठक्करबाट एक युवकको मृत्यु

एम्बुलेन्सको ठक्करबाट एक युवकको मृत्यु

  • काठमाडौं । एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको सबैला नगरपालिका-१२, रघुनाथपुरका ३१ वर्षीय जयनारायण पालको मृत्यु भएको छ । उपचारको क्रममा जनकपुरधामस्थित कृष्ण अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

    images
    images
    images

    सबैला नगरपालिका–९, सिमराढीमा दक्षिणबाट उत्तरतर्फ आइरहेको ज १ त १७४५ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट गइरहेको प्रदेश २-००६ प ७९३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

    images

    ठक्करबाट गम्भीर घाइते भएका पाललाई तत्कालै उपचारका लागि जनकपुरस्थित रामजानकी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि कृष्ण अस्पतालमा लगिएको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij