Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

लाखौको अवैध समानसहित ट्रक नियन्त्रणमा

लाखौको अवैध समानसहित ट्रक नियन्त्रणमा

  • काठमाडौं । बारामा प्रहरीले अवैध भन्सार छलीका सामानसहित ट्रक नियन्त्रण लिएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैयाबाट विल भन्दा बढी स्रोत खुलाउन नसकेको  ६१,७२,६०४ रुपैयाँ बराबरको  विभिन्न खुद्रा समानसहित ना ८ ख ६९०५ न.को डिब्बा ट्रक नियन्त्रणमा लिएको  हो ।

    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij