Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्सेमा भारी गिरावट

नेप्सेमा भारी गिरावट

  • काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा भारी गिरावट आएको छ । आज ३२ दशमलव ७७ अंकले घटेर नेप्से परिसूचक २१०९ दशमलव १० विन्दुमा पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार ३०४ कम्पनीको १ लाख ११ हजार ९ सय ८० पटकको कारोबारमा १७ करोड १७ लाख २ हजार १ सय ४९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ६ अर्ब २७ करोड ४३ लाख रहेको छ ।

    AGNI GROUP

    त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ अंकले घटेर ३९६ दशमलव ६२ विन्दुमा पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij