Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कैलालीको सामुदायिक वनमा पुरुष मृत फेला

कैलालीको सामुदायिक वनमा पुरुष मृत फेला

  • काठमाडौं । कैलालीको सामुदायिक वनमा एक पुरुष मृत फेला परेका छन् । घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरका ७३ वर्षीय गंगाधर गौतम मृत फेला परेको प्रहरीले जनाएको हो ।

    onlinepatrika
    Arghakhachi

    सोही ठाउँमा रहेको शिवशक्ति सामुदायिक वनमा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij