
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । ललितपुर महानगरपालिका वडा. ५ ले आफ्नो क्षेत्रमा गमला राखेको छ । वडाध्यक्ष विकासमान श्रेष्ठसहितको टोलीले ठाउँठाउँमा गमला राखेको हो । वडाका सम्पूर्ण पदाधिकारीहरुले वडा क्षेत्रको बाटो, गल्ली र चोकचोकमा गमला राखेको वडाले जनाएको छ ।
वडाका अध्यक्ष श्रेष्ठको नेतृत्वमा अशोककुमार श्रेष्ठ, पुनम निरौला, शोभा श्रेष्ठ, मञ्जु रिजालको सहभागिता थियो ।
ललितपुर वडा ५ ले आफ्नो वडालाई स्वच्छ, सफा हराभरा धुँवाधुलोरहित स्वास्थ्य सुरुक्षित वडा बनाउने अभियान जारी राखेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij