Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

मिस नेपाल शृङ्खला विवाह बन्धनमा

मिस नेपाल शृङ्खला विवाह बन्धनमा

  • काठमाडौं । पूर्व मिस नेपाल शृङ्खला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् । सम्भव सिरोहिया र शृङ्खलाले केही वर्ष अघिदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । उनीहरूको विवाह समारोह काठमाडौँस्थित होटेल हायातमा चलिरहेको छ । 

    images
    images
    images

    उनीहरू विवाह बन्धनमा बाँधिएपछि आफन्तजन, साथीभाइ, कलाकार एवम् शुभचिन्तकहरूले झनै बधाई तथा शुभकामना दिइरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij