
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । फोन पे को अध्यक्षमा पुर्व बैंकर शशिन जोशी नियुक्त भएका छन । उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।
यसअघि कम्पनीका अध्यक्ष विश्वास ढकालले राजीनामा दिएसँगै जोशी सो पदमा नियुक्त भएका हुन् । यसअघि जोशी जावलाखेल ग्रूप अफ इन्डष्ट्रिजको ग्रूप कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij