
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको थानकोटमा रक्तदान कार्यक्रम भएको छ । लायन्स क्लब अफ काठमाडौँ प्राइम, पर्वत चन्द्रागिरी समाज र लुम्बिनी विकास बैंकको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij