
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । ६ प्रतिशतले बढेपछि आजको सेयरबजार फेरि आज दिनभरका लागि बन्द भएको छ । यसअघि पनि खुलेको पाँच मिनेटमा चार प्रतिशतले बढेपछि सेयरबजार बन्द भएको थियो ।
साताको पहिलो दिन नेप्से परिसूचक बजार खुलेको ५ मिनेट ५१ सेकेन्डमा ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि बन्द भएको थियो । पहिलो १ घण्टाभित्र ४ प्रतिशत बजार बढेमा वा घटेमा सर्किट ब्रेकर लाग्ने व्यवस्था छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij