
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । नेपाली राष्ट्रिय टिमका ब्यबस्थापक तथा पूर्व कप्तान विनोद दासलाई पितृ शोक परेको छ । उनका बुवा मदन दासको निधन भएको हो ।
दासको बाराको कलैयास्थित निवासमानै निधन भएको जनाइएको छ । दास विगत २, ३ महिना देखी विरामी रहेका थिए । उनको प्यारालाइसिस समस्या थियो । उनी विरामी हुनु अघि सम्म कलैयामानै होटल व्यवसाय गर्दै आएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij