Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

परराष्ट्र सचिवको अवकास, निमित्तको जिम्मा लम्साललाई

परराष्ट्र सचिवको अवकास, निमित्तको जिम्मा लम्साललाई

  • काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । पौड्याललाई क्यानडाका लागि सरकारले नेपाली राजदूतमा सिफारिस गरेको छ । सरकारको उक्त सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरिसकेको छ ।

    onlinepatrika
    Arghakhachi

    पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएकी छिन् । सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij