Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

डडेल्धुरामा माछा व्यापारी मृत फेला

डडेल्धुरामा माछा व्यापारी मृत फेला

  • काठमाडौं । डडेल्धुरा बसपार्क नजिक माछा व्यवसाय गर्दै आएका एक जना व्यापारी मृत फेला परेका छन् । बगरकोट रोडमा रहेको अजयमेरु फ्रेस हाउसका संचालक ३५ वर्षीय शेर शाहु आफ्नै डेरामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए । 

    onlinepatrika
    Arghakhachi

    घटनाको थप अनुसन्धान भइरहेको र आफन्त आएपछि मुचुल्का उठाउने तयारी रहेको प्रहरीले जनाएको छ । मृत फेला परेका शाहुको घर अजयमेरु गाउँपालिका-३ चनाली हो । उनी केही वर्ष यता सदरमुकाम बागबजार नजिक माछा काट्ने कार्य गरिरहेका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij