Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुर महानगरद्धारा अपाङ्गता भएका व्यक्तिहरुलाई पाटन दरबार अवलोकन

ललितपुर महानगरद्धारा अपाङ्गता भएका व्यक्तिहरुलाई पाटन दरबार अवलोकन

  • काठमाडौँ । ललितपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई पाटन दरबार क्षेत्रको अवलोकन गराएको छ । अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित र्‍यालीसहित आइतबार विश्व सम्पदा सूचीमा समावेश भएको पाटन दरबारको अवलोकन गराएको हो।

    onlinepatrika
    Arghakhachi

    महानगर प्रमुख चिरिबाबु महर्जनले त्यसअघि र्‍यालीको समापन कार्यक्रममा विगतदेखि नै अपाङ्गता भएका व्यक्तिका लागि केही नयाँ काम गरेको र यहि क्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई पाटन दरबारको अवलोकन गराएको जानकारी दिए ।

    AGNI GROUP

    समस्या समाधानका लागि विचार गरेर नीति निर्माण गरी अगाडि बढाइने भन्दै उनले अपाङ्गता भएकाहरुको कठिन जीवनयापनलाई सहज बनाइने  बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij