
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाल आयल निगमले सरकार र सरकारी स्वामित्वका बैंकसँग लिएको कर्जा चुक्ता गरेको छ । मंगलबार ५० अर्ब रूपैयाँ बराबरको कर्जा निगमले चुक्ता गरेसँगै ऋणमुक्त भएको हो ।
सरकारबाट लिएको ७ अर्ब, राष्ट्रिय वाणिज्य बैंकबाट लिएको साढे ३ अर्ब र खरिदवापतको इन्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने २४ अर्ब रुपैयाँ आयल निमगले चुक्ता गरेको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसा रअब निगमले आन्तरिक तर्फको ऋण तिर्न बाँकी रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij