
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्नुपर्ने प्रस्ताव गरेको छ । केन्द्रीय समिति र संसदीय दलको बिहीबार सकिएकाे संयुक्त बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा प्रदेश संरचना खारेज गर्नुपर्ने उल्लेख गरेको हो ।
सभापति लामिछानेले पेश गरेको प्रतिवेदनमा प्रदेशप्रति जनताको असन्तुष्टि देखिएको दाबी छ । प्रदेशलाई उनले नेता व्यवस्थापनका लागि बनाइएको संरचना भनेका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij