Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

  • काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघले सुन प्रतितोला २०० रुपैयाँले घटेको जानकारी दिएको छ । आज छापावाला सुन प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ७५० रुपैयाँ कायम भएको छ । यता, चाँदी भने ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij