Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

न्यायाधीशमा सिफारिस भएका ६ जनाले लिए सपथ

न्यायाधीशमा सिफारिस भएका ६ जनाले लिए सपथ

  • काठमाडौं । उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस भएका ६ जनाले पद तथा गोपनीयताको सपथ लिएका छन् । मंगलबार मुख्य न्यायाधीशमा सिफारिस गरिएका लोहितचन्द्र शाह, माधव पोखरेल, रमेशराज राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापाले बिहीबारसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

    images
    images
    images

    सपथ लिएसँगै अब ६ जनालाई ६ वटै उच्च अदालतमा मुख्य न्यायाधीशमा पदस्थापन गरिनेछ । उच्च अदालत दिपायका मुख्य न्यायाधीशको जिम्मेवारीमा रहेका निर्पध्वज निरौलाको उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा भइसकाले उक्त अदालत बाहेक अरु उच्च अदालतमा पदस्थापन हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij