Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

दुर्गा प्रसाईं र युवा संघको कार्यक्रम सुरक्षा घेराभित्र

दुर्गा प्रसाईं र युवा संघको कार्यक्रम सुरक्षा घेराभित्र

  • काठमाडौं । दुर्गा प्रसाईं र नेकपा एमालेको युवा संघको कार्यक्रमको सुरक्षाका लागि काठमाडौंमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन भएको छ । गृह मन्त्रालयका अनुसार एकीकृत सुरक्षा योजनासहित करिब १० हजार सुरक्षाकर्मी तैनाथ भएको छ ।

    images
    images
    images

    जहाँ नेपाल प्रहरी पहिलो घेरामा, दोस्रो घेरामा सशस्त्र प्रहरीका साथै राष्ट्रिय अनुसन्धान विभाग ‘गुप्तचर’ तथा नेपाली सेनाको इन्टेलिजेन्सको टोली समेत खटाइएको छ । बल्खुमा प्रसाईं समर्थक र युवा संघका कार्यकर्ताबीच सामान्य झडप भएको छ । झडपलाई प्रहरीले नियन्त्रणमा लिएर अहिले आफ्नो गन्तब्यतर्फ पठाईएको छ ।

    बल्खुमा प्रसाईंको कार्यक्रम भइरहेको छ भने युवा संघको कार्यक्रम तीनकुनेमा जारी नै छ । कार्यक्रममा सहभागी हुन विभिन्न ठाउँबाट ¥याली आउनेक्रम दुवै समूहको जारी छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij