Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

  • काठमाडाैं। माछापुच्छ्रे बैंक अध्यक्षामा राेशन केसी नियुक्त भएका छन् । बैंकले बिहीबार बसेको ४९१ औ संचालक समितिको बैंठकले केसीलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हाे।

    onlinepatrika
    Arghakhachi

    बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै केसीलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij