Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अध्यक्ष सहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अध्यक्ष सहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • काठमाण्डौ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

    onlinepatrika
    Arghakhachi

    अध्यक्ष लामासहित सचिव सङ्गीता चौलागाई, कोषाध्यक्ष माधवप्रसाद चौलागाईको आपसी मिलेमतोमा संयुक्त दस्तखतबाट समूहको बैङ्कमा रहेको खाताबाट अनियमित रूपमा नौ लाख १४ हजार २८० रुपियाँ झिकी भ्रष्टाचार गरेको आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

    AGNI GROUP

    आयोगका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम नौ लाख १३ हजार २८० रुपियाँ बिगो रकम कायम गरी निजहरूबाट असुलउपर हुनसमेत मागदाबी लिई विशेष अदालत काठमाडौँमा बुधबार आरोपपत्र दायर भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij