Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बुद्ध एअरको जहाज पुनः काठमाण्डौ फर्किए

बुद्ध एअरको जहाज पुनः काठमाण्डौ फर्किए

  • काठमाण्डौ । काठमाण्डौबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान मौसम खराबीका कारण अवतरण नगरी पुनः काठमाण्डौ फर्किएको छ । 

    onlinepatrika
    Arghakhachi

    बुधवार बिहान काठमाण्डौबाट करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान मौसम खराबीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर काठमाण्डौ फर्काईएको बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहले जानकारी दिनुभयो।

    AGNI GROUP

    बुद्ध एअर नेपालगन्जले विमानस्थलको मौसम ठिक भएपछि बिहान साढे नौ बजे मात्र खुला भएको जनाउँदै आगामी उडानहरू नियमित समयमा हुने जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij