Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इजरायल र हमासबीच ५० जना बन्धक रिहा गरिने सम्झौता

इजरायल र हमासबीच ५० जना बन्धक रिहा गरिने सम्झौता

  • इजरायली सरकारले गाजामा युद्ध रोक्ने र बन्धक बनाएका ५० महिला र बालबालिकाको रिहा गर्ने हमाससँग सहमति भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा चार दिनको अन्तरालमा ५० जना महिला र बालबालिकालाई रिहा गरिने बताइएको छ ।

    onlinepatrika
    Arghakhachi

    यस अवधिमा कुनै पनि प्रकारको झगडा गर्न प्रतिबन्ध लगाइनेछ । हमासले अक्टोबर ७ मा इजरायलबाट करिब २४० जनालाई अपहरण गरेको थियो । ५० बन्दी मुक्त भएपछि इजरायलले प्रत्येक एक दिन युद्दविराम लम्ब्याएवापत हमासले १० जना बन्दी छाड्ने सहमति भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij