Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सर्वोच्चको न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस

सर्वोच्चको न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस

  • काठमाडौं । न्यायपरिषद्‌ले सर्वोच्च अदालतको न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गरेको छ । 

    images
    images
    images

    सिफारिस हुनेहरुमा उच्च अदालतका न्यायाधीश सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र अब्दुलअजिज मुसलमान रहेका छन् । पोखरेल कांग्रेस कोटाबाट न्यायाधीश सिफारिस भएका हुन् । ढकाल वामपन्थी पृष्ठभूमिका वकिल हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij