
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा आगामी मंसिर २४ गतेका लागि तय भएको छ । सो बैंकले लैनचौरस्थित लैनचौर ब्याक्वेटमा साधारणसभा बस्नेछ ।
साधारणसभाले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । त्यस्तै सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर पारित गर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij