Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल बैद्य

एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल बैद्य

  • काठमाडौं । एभरेष्ट बैंक सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल बैद्य चयन भएका छन् । सञ्चालक समितिको विहीबार बसेको बैठकले बैद्यलाई अध्यक्ष चयन गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट आज अध्यक्ष बैद्यले पद तथा गोपनियताको सपथ लिएको कम्पनी सचिव सुरेश चापागाईँले जनाएका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij