Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

तिहारमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने

तिहारमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने

  • काठमाण्डौ। काठमाण्डौ महानगर क्षेत्रमा यस बर्षको तिहारमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । महानगरका मेयर बालेन शाहले यस बर्षको तिहारमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने जानकारी दिएका छन् ।

    images
    images
    images

    महानगरको नगर प्रहरीले यस समयमा सुरक्षा पेट्रोलिङ गर्ने भएका छन् । साथै उनले नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन समेत अनुरोध गरेका छन् ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij