Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

पोर्चुगलको राजदूतमा सनिल नेपाल सिफारिस

पोर्चुगलको राजदूतमा सनिल नेपाल सिफारिस

  • काठमाडौं । सरकारले पोर्चुगलका लागि नेपाली राजदूतमा सनिल नेपालको नाम सिफारिस गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलका लागि नेपाली राजदूतमा सनिल नेपालको नाम सिफारिस गरेको हो ।

    images
    images
    images

    कुटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रुपमा चिनिएका उनले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघ संस्थाहरुमा विभिन्न भूमिकामा रहेर काम गरिसकेको अनुभव छ ।

    त्रिभुवन विश्वविद्यालयबाटै मानवीकी संकाय तर्फको अंग्रेजी साहित्य र समाजशास्त्र गरी दुई विषयमा स्नातकोत्तर गरेका नेपालले कानुन शास्त्रका समेत विद्यार्थी हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij