Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय

पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय

  • काठमाण्डौ । सरकारले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । मन्त्री शर्माले पोर्चुगलमा सनिल नेपाललाई राजदूत बनाएर पठाउने निर्णय भएको बताइन्।

    onlinepatrika
    Arghakhachi

    सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको भएता पनि सो निर्णय सार्वजनिक भएको थिएन । बिहीबार बसेको बैठकले सो निर्णय गरेको प्रवक्ता शर्माले बताएकी छिन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij