
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुका लागि १३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । सीईओ विष्णुकान्त चौधरीले हिजो बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० को नाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij