Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । भूकम्प पीडितका लागि नेकपा(एकीकृत समाजवादी)ले २५ लाख रुपैयाँ सहयोग गरेको छ । पार्टीका अध्यक्ष माधव कुमार नेपालले २५ लाखको चेक आज सरकारलाई हस्तान्तरण गरेका छन् ।
जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले २५ लाखको चेक बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तर गरेका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij