Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पूर्व राउटे मुखिया महिनबहादुर शाहीको निधन भएको छ । आइतबार बिहान करिब ३ बजे ६६ वर्षको उमेरमा उनको निधन भएको राउटे बस्तीमा सोसेक परियोजना मार्फत जोडी शिक्षकको रूपमा कार्यरत लालबहादुर खत्रीले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij