Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्माणाधिन घरमा घर मालिक मृत फेला

निर्माणाधिन घरमा घर मालिक मृत फेला

  • काठमाडौं । काठमाडौंको मच्छेगाउँको एक निर्माणाधिन घरमा घर मालिक मृत फेला परेका छन् । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका-९ मच्छेगाउँ बस्ने ४२ वर्षीय रामशरण बस्नेत आफ्नै निमार्णाधिन घरमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij