
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । प्रहरीले मुगुमा चार जनाको शंकास्पद हत्या प्रकरणमा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएको हो । घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित विशेष टोलीमा खटिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij