Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • काठमाडौँ । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती–६ ठाडीखोलाका सन्तोष दर्लामी रहेका छन्। गएराति बाग्मती गाउँपालिका– ७ लामीटारमा मोटरसाइकल दुर्घटना हुँदा सन्तोषको मृत्यु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    झुरझुरेबाट हेटौँडा जाँदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल मदन भण्डारी लोकमार्गमा अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा घाइते भएका प्रदीप लोप्चन भने उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij