Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

दसैँ बिदामा पनि सेवादिदैँ सांग्रिला बैंक

दसैँ बिदामा पनि सेवादिदैँ सांग्रिला बैंक

  • काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले दसैँ बिदाका दिनहरुमा विभिन्न स्थानमा रहेका शाखाहरु खुला गर्ने भएको छ । ग्राहकको सुविधाका लागि बैंकले दसैँको टीकाका दिन (कात्तिक ७ गते)बाहेक अन्य दिनमा शाखा कार्यालयहरु खुला गर्ने भएको हो । 

    images
    images
    images

     बैंकले कात्तिक ४ गते (शनिबार/फूलपाती), कात्तिक ५ गते(महाअष्टमी), कात्तिक ६ गते (महानवमी) र कात्तिक ८ गते (एकादशी) र कात्तिक ८ गते (द्वादशी)का दिन विभिन्न शाखाहरु खुला गर्ने भएको छ ।

    दसैँ बिदाका दिन तोकिएका शाखा कार्यालयहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला रहने बैंकले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij