Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सालकको खपेटासहित एक जना पक्राउ

सालकको खपेटासहित एक जना पक्राउ

  • काठमाडौँ । काठमाडौंबाट सालकको खपेटासहित एक जना पक्राउ परेका छन् । टोखा नगरपालिका वडा नम्बर ६स्थित न्यू खुकुरी फुड फ्याफेबाट सालकको खपेटासहित मंगलबार दिउँसो एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा टोखा ग्रिनल्यान्ड बस्ने झापाकी ३१ वर्षीया सुष्मा गुरूङ रहेकी छन् । 

    onlinepatrika
    Arghakhachi

    ९३० ग्रामको खपेटासहित उनलाई प्रहरीले पक्राउ गरेको हो । सालकको खपेटा बिक्री भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी वृत्त महाराजगञ्जको टोलीले गुरूङलाई पक्राउ गरेको हो । घटनाको थप अनुसन्‍धान वृत्तले गरिरहेको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij