Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

कान्तिपुरकर्मी ज्ञवालीलाई पितृशोक

कान्तिपुरकर्मी ज्ञवालीलाई पितृशोक

  • काठमाडौं । कान्तिपुर दैनिकको सम्पादन शाखामा कार्यरत ईश्वरी ज्ञवालीका बुवा शिवप्रसाद ज्ञवालीको ८४ वर्षको उमेरमा निधन भएको छ । 

    images
    images
    images

    एक साताअघि मात्र शिवप्रसादको स्वास्थ्यमा समस्या देखिएको थियो । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा परीक्षण गराउँदा उनको दाहिने गालामा क्यान्सर देखिएको थियो । ज्ञवालीका श्रीमती, ४ छोरा र ३ छोरी छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij